• उदयपुर÷नेकपा एमाले जिल्ला कमिटी उदयपरको सोमवार बसेको नियमित जिल्ला कमिटीको वैठकले २८ जना लाई जिल्ला कमिटीमा र केहि जिल्ला कमिटीमा रहेका जिल्ला सदस्यहरु लाई सचिवालयमाा मनोनित गरे पछि नेकपा एमाले उदयपुरमा विवाद चुलिएको छ । सोमवार बसेको जिल्ला कमिटीको नियमित बैठकले विधान र कोरम विपरीत जिल्ला कमिटी थप गरे पछि विवाद बाहिर चुलिएको हो । नियमति बसेको बैठकले विभिन्न नगरपालिका र गाउँपालिका हरुबाट नयाँ नाम जिल्ला कमिटीमा पेश गरे संगै एक लौटी ढंगबाट अध्यक्ष ईश्वर मणि राउत, उपाध्यक्ष विमल कार्की, सचिव परमेश्वर घिमिरे ले पेश गरेको नाममा  नेकपा एमाले केन्द्रिय सदस्य तथा उदयपुर जिल्ला ईन्चार्ज बलदेव चौधरी सहितलेको समर्थन जनाउदै नयाँ अनुहार जिल्ला कमिटीमा मनोनित गरेपछि विवाद भएको नेकपा एमाले जिल्ला सचिवालय सदस्य खड्ग परीयारले बताए । परीयारका अनुसार ७६ जनाको जिल्ला कमिटी रहेको उदयपुरमा एक जना जिल्ला कमिटी सदस्यको मृत्यु भएको छ । कोरम पुग्न ३८ जना आवस्यक पर्छ अध्यक्ष, उपाध्यक्ष, सचिव तथा जिल्ला ईन्चार्जको ले एक लौंटी ढंगले मानोनित गरेका छन, त्यो विधान पिरित छ त्यसको विरोध आगामी बैठकमा जोनदार रुपमा हुँन्छ । सोमबारको वैठकमा कोरम नपुगे पछि आफुहरुले बैठमा नोट अफ डिसेन्ट लेख्दै बैठक बहिस्कार गरका हौ । बहुमत विनाको निर्णय बाहिर सार्वजानिक गरीएको जुन अपरीपक्क को उदारण हो । यस्ता निर्णयले नेकपा एमाले लाई लज्जीत बनाएको छ । यता एक नेता नाम नबताउने सर्त भने पहिलेका जिल्ला कमिटीमा रहेका साथीहरुले जिम्मेवारी नपाई रहेको अवस्थामा जुन नयाँ सदस्य हरु विधान र विधि विपरित मनोनित गरिएको छ त्यो नै गतल र अवौधानिक छ । त्यसको विरुददमा अनुसान आयोगमा उजुरी गर्छो उनले भने एमाले र माओवादीको एकिकरण हुन लागेको छ ठुलो संख्या देखाउनका लागि अध्यक्ष, उपाध्यक्ष र सचिवले त्यसो गरेको हुनु पर्छ। । जुन गलत परीवाटी हो । भोलि माओावदी केन्द्रले पनि धेरै संख्यामा मनोनित गरे पाटी एकतमामा अन्यौल आउने स्थिति छ । पाटी उनिहरुको मात्र पार्टी पेवा होईन । त्यस निर्णयको रोध सुरु भईसको छ । यो निर्णय सच्चिउन भने समान्तर कमिटी समेत बन्ने संभावना रहेको छ । सोमबार बसेको बैठकले 

    १. धनपति आचार्य
    २.दिपक दंगाल
    ३. मोहन खड्का
    ४.शम्भु पौड्याल
    ५.किशोर तम्राकार
    ६.प्रकाश राउत
    ७. खम्बर मगर
    ८. विषन विष्ट
    😊 हरीनारायण चौधरी
    १०. बिश्वारज भट्टाराइ
    ११.  कृष्ण भण्डारी
    १२. श्री बाहादुर खड्का
    १३ .होम बाहादुर दाहाल
    १४.गजेन्द्र खड्का
    १५. बोधकुमार घिमिरे
    १६. बसन्त राई
    १७.भलराज राई
    १८. हेम खड्का
    १९. दिपक दंगाल
    २०. डिगबाहादुर राउत
    २१. ममन बाहादुर राउत
    २२. भुवन गिरी
    २३ .मोहन खड्का
    २४. योगेन्द्र खड्का
    २५. धर्म तामाङ
    २६ .पशुपति चौधरी
    २७. उद्धव थापा 
    २८. मानबाहादुर केप्छाकी मगर 

    लगायत लाई जिल्ला कमिटीमा मनोनित गरेको थियो भने टेक बाहादुर राउत, सिर्जजा दनुवार, महेश्वरी राई, टामेन्द्र राई, धनपति आचार्य, नरेन्द्र राउत, बोध कुमार घिमिरे, शम्भु पौड्याल र चुना थापा लाई सचिवालयमा मनोनित गरेको छ । सचिवालयमा मनोनित गरेका हरु केहि पुराना जिल्ला सदस्य हुन भने केहि सोमबार मनोनित जिल्ला सदस्यहरु हुन । ७८ जनाको जिल्ला कमिटी सदस्य रहेको नेकपा एमाले जिल्ला कमिटी हाल १०३ जनाको बनेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…