• विराटनगर /३३ केजी सुन काण्डले प्रदेश–१ को प्रदेशसभामा प्रवेश पाएको छ।

    मोरङ उर्लाबारीका सनम शाक्यको हत्या र सुन काण्डबारे भइरहेको अनुसन्धानबारे प्रदेशसभा सदस्यहरूले प्रदेश सरकारको जवाफ माग गरेका हुन्।

    माओवादी सांसद कुलप्रसाद सम्वाले सनम शाक्यको हत्या र सुन काण्ड प्रहरीको हाई कमान्डसँग जोडिएको बताए। उहाँले यसबारे सरकारको जवाफ माग गरे

    कांग्रेस सांसद केदार कार्कीले प्रदेश–१ को शान्ति सुरक्षा खस्किएको भन्दै प्रदेश सरकारको आलोचना गरे। प्रदेशमा पछिल्ला समय अपराधिक घटना दिनानुदिन बढेको भन्दै उनले शान्ति सुरक्षा कायम गर्न प्रदेश सरकार असफल भएको बताए । ।यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…