• विराटनगर । प्रदेश नम्बर १ को बिभिन्न जिल्लामा रहेर अनलाईन  संञ्चारमाध्याममा काम गर्ने श्रमजिवी पत्रकारहरुले गोपाल पोखरेलको संयोजकत्वमा अनलाईन पत्रकार मञ्च गठन गरेका छन् । अनलाइन संयोजकमा एक बर्षे कार्यकाल रहनेगरी तदर्थ समिति गठन गरेका हुन । सदस्यहरुमा ताप्लेजुङबाट सन्तोस पुकुर्टी, पाँचथरबाट जितेन्द्र भण्डारी, झापाबाट सुदिप अधिकारी , भुमिराज पराजुली , उदयपुरबाट खुसीलाल चौधरी , सुनसरीबाट तेजबहादुर वन, अर्जुन सुवेदी , संखुवासभाबाट बाबुराम बस्तोला, तेह्रथुमबाट प्रकाश पाक्सावा, ओखलढुङगाबाट माधवराज काफले, भोजपुरबाट दुर्गा दिक्षीत , खोटाङबाट केदार मगर, मोरङ उर्लाबारीबाट तेजन खड्का, पथरीबाट गोपाल काफ्ले , रंगेली रविन्द्र बराल, विराटनगरबाट धिरज दाहाल, दर्बेशाबाट यज्ञ अधिकारी , विराटनगरबाट आशिस भट्टराई छन ।


    त्यसैगरी सल्लाहाकारमा अनन्तराज न्यौपाने, शेखर रेग्मी , शंकर खरेल, मिनकुमार नवोदीतछन ।
    सल्लाहाकार सदस्यता थप अवाश्यकता अनुसार अघाडि बढाईने छ । मञ्चले पत्रकारहरुको हकहितका लागी बोल्ने छ । अनलाईनमा काम गर्दै आएका पत्रकारहरुको क्षमता अभिबृद्धि गर्ने र अनलाईन पत्रीकाले पारीश्रमीक निर्धारण समीतीले तोकेको तलब सुविधा नदिएको खण्डमा दबाब दिएर कार्यान्वयन गर्न लगाउने ।
    अनलाईन पत्रीकामा कार्यरत पत्रकारलाई पारीश्रमीक निर्धारण समीतीले तोकेका तलब सुविधा उपलब्ध गराउन सम्बन्धीत पक्षलाई दबाब दिने छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…