• झापा । नेपाली कांग्रेस झापा क्षेत्र नम्बर १ सम्पर्क समिति काठमाडौको आयोजनामा यहि बैशाख ८ गते विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम तय गरेको छ ।  
    झापा क्षेत्र नम्बर १ मा जन्मिएर राष्ट्रिय स्तरमा योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गर्न लागिएको हो । जसमा खेलकुदका हरि खड्कालगायत साहित्य, राजनीति, संगित, चलचित्र, शैक्षिक, प्रकाशनिकलगायतका क्षेत्रमा सम्मान गर्ने कार्यक्रमम रहेको समितिका सचिव पदम निरौलाले बताए । 
    पद्यमकन्या क्याम्पसमा हुने विषेश समारोहका बिच उनीहरुलाई सम्मान गरिने कार्यक्रम रहेको समितिका अध्यक्ष प्रज्जवल कोइरालाले बताए । 
    सोही कार्यक्रममा कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, युवा नेता गगन थापा, धनराज गुरुङ र गुरुराज घिमिरेले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमको उद्घाटन कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले गर्नेछन् । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…