कानेपोखरी —२,मोरङ्ग
सुन्दा अच्मम लाग्न सक्ला, देशमा आमुल परिवर्तन भई सक्यो राजतन्त्र फालिई सक्यो तर पनि यो घटना सुने पछी जो कोहि लाई पकै पनि राजतन्त्रको झझल्को आउने निश्चित छ ।प्रशँङ्ग हो कानेपोखरी गाँउपालिकाको वडा नं. २ का अध्यक्ष शुशिल बुढाथोकीको दादागिरी अरु साधारण मान्छेले कानुनको उल्ङघन गर्दा कानुन मिच्दा,नियम विपरित काम गर्दा पकै पनि सजायको भागिदार हुन्छ तर शुशील बुढाथोकीलाई यि सबै छुट रहेछ भन्ने कुरा प्रष्ट भई सकेको छ ।
पक्कै पनि स्थानिय चुनाब २० बर्ष पछी हुदै गर्दा सबैमा हर्ष उल्लास थियो । अब रोकीएका विकाश र समृद्धी सपनाहरु पुरा हुनेछ भन्ने आशा थियो तर यस्ता छोट? राजा शैलीका जनप्रतिनिधीबाट हामिले के आशा राख्न सकीएला र?एका राती १० बजे शनिबार सुतिरहेको अवस्थामा रहेका स्वास्थ चौकी प्रमुख कामेश्वर अधिकारीलाई तथानाम गाली गलौज गरेका छन। यो कहाँ सम्मको दादागिरी हो?नाम नखुलाउने सर्तमा एकजनाले बताए।
सम्पुर्ण बयरवन बासीको साथ कानेपोखरी गाउपालिका सबै नजरमा असल स्वास्थयकर्मीको पहिचान बनाएका कामेश्वर अधिकारी कसरी शुशिल बुढाथोकीको नजरमा नराम्रो हुन पुग्यो भन्ने आम जनमानसमा प्रस्न गम्भीर रुपमा तेर्सिएको छ।यो विषय निकै गहन र चाख लाग्दो बन्दै गएको छ । उसै पनि शुशिल बुढाथोकी बयरवन मा स्थित स्वास्थय चौकीका अबैधानिक ढङ्गले उपध्याक्षमा आसिन रहेका रहे छन ।
ब्यक्ति माझ नभई शुशिलले त्यो रात सरकारी कर्मचारी जबरजस्ती लगेर मा.प.से परीक्षण समेत गराए शुशिलले निकै घमण्ड पुर्वक कुराहरु गर्ने गरेको सुन्नेमा आई रहेता पनि एउटा सरकारी कर्मचारीलाई नै थर्काउने भने पछी उसमा घमण्ड कति छ भन्ने कुरा त्यसै अनुमान गर्न सकिन्छ।हो कसैले गलत गर्छ भने सजायको भागीदार हुन्छ तर सबैको नजर सही भएको मान्छे कसरी एउटा मान्छे अगाडी गलत हुन सक्ला ?
शुशिललाई उनकै सहयात्रीहरुले पनि साथ छोड्दै गरेको प्रष्ट हुदै आएको छ। का.ग.पा का मा.क. लगायत काङग्रेसले पनि यस घटना बारे भत्र्सना गरी रहेको छ । हो घमण्ड गर्नु पर्छ,हुनु पनि पर्छ तर परिधि भित्र रहेर न्याय सँगत ढँगले अनि मात्र जनताको साथ मिल्छ वडा अध्यय ज्यू एउटा माघले मात्र जाडो जादैन ।सरकारी कर्मचारी कुनै चुनाव लडेर नियुक्ति भएका होईन्न, उनीहरु सबै कुरा योग्य भएर सरकारी सेवामा भर्ना भएका हुन् । कुरा सुन्नमा आएको छ मा.प.से के हो शुशिल बुढाथोकी कुरा अनुहार सरकारी पद ग्रहण गरेको ब्यक्ति मदिरा सेवन गर्नु हुन्न रहरु।
तर नियम सम्बत ढँगले विदाको दिन कार्यलय समय भन्दा बाहिर जो कोहीले मा.प.से सेवन गर्ट भने त्यसमा कसैले हस्तक्षेप गर्न मिल्दैन र अर्को कुरा रहयो यदी कामेश्वर अधिकारले म बिरामीको उपचार गर्दिन भनेर अन्य थियो भने अर्कै कुरा हुन्थ्यो उनलाई कुनै सम्बन्धीत विभाग अन्र्तगत कारवाही अगाडी बढाउन सकीन्थ्यो तर सबैको सेवामा खटिएका ब्यक्तिलाई यसरी धमक्याउने जनप्रतिनिधिलाई कारवाही कस्ले गर्ने कहीले बाट गर्ने,यिनिहरु डामेर छोडेका साडेत होइन् नि ? भन्ने प्रश्न खडा भएका छन् ।हो यस्तै मानहानीको कारणले गर्दानै कर्मचारीमा निहित आत्मबल घट्दै गहीरहेको छ।