काठमाडौं : बिहीबारबाट ललितपुरमा मछिन्द्रनाथको जात्रा सुरु भएको छ। ललितपुुरस्थित पुुल्चोकबाट सहकाल तथा बर्षाका देवता रातो मछिन्द्रनाथको रथ तानेर जात्रा सुरु भएको हो। जात्राको अवसरमा रथ तान्न ललितपुुरक बासिन्दा उत्साहका साथ सहभागी भए। बिहीबारबाट सुुरु भएको यो जात्रामा रथलाई ललितपुुका विभिन्न ठाउँमा परिक्रमा गराई गाबहाल पुर्याइएको छ ।