• प्रदेश नं ४ अखिल क्रान्तिकारीले आज सनिवार बिदाको दिनमा सरकारी गाडीको दुरुपयोग रोक्न कडा कदम चालेको छ । बिदाको दिनमा सरकारी गाडी चलाइरहेको अवस्थामा अखिल (क्रान्तिकारी) केन्द्रीय सचिव क्षितिज सापकोटाको नेतृत्वमा ५ ओटा सरकारी गाडी छापामार शैलीमा नियान्त्रण लिएर चावी प्रहरीको जिम्मा लगाइएको हो ।

    देशैभर क्रान्तिकारीका गतिबिधि सुस्त भैरहँदा ४ मा नम्बर प्रदेशमा भने एकपछि अर्को सकरात्मक संदेश दिने गतिबिधि भैरहेका छन । भावी अध्यक्षको रुपमा हेरिएका क्षितिज सापकोटाको इन्चार्जसीपमा रहेको क्रान्तिकारी अहिले राट्रिय चर्चामा छ । पछिल्लो क्रममा संगठन भित्र निकै प्रभावसाली मानिएका सापकोटा जनातामाझ नि निकै लोकप्रिय मानिन्छन । भूकम्प र नाकाबन्दीको समयमा जनताको सहजताको निम्ति अहोरात्र खटेका सापकोटा अहिलेपनि फुर्सद रुचाउदैनन ।

    संधै चर्चामा आइरहने सापकोटालाई सधै जसो मिडियामा छाउने गर्नुहुन्छ नि भन्ने रातोकलम सम्बाददाताको जिज्ञासामा सापकोटाले आँफु मिडियामा नभई जनाता माझ छाएको जिकिर गरे । प्राय मिडियामा प्रतिक्रिया दिन नरुचाउने सापकोटा पछिल्लो समय निकै कूटनीतिक ब्यबाहर गर्ने गरेको उनि निकटब्रती बताउछन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…