•                  
    काठमाडौँ ।  नेपालमा गीत सगीत राम्रो भएर मात्र हुदैन कि बैश कि पैसा हुनु पर्छ । यहि यथार्त कुरालाई मनोज बिक र सविना पन्तले बजारमा ल्याएका छन् । पत्रिकामा कलाकार बनन सुवणृ अवसर भनेर विज्ञापन छपाएर मान्छे ठग्ने गरेको कुरा गीत मार्फत आम जनतालाई सचेत गराइएको छ । अहिले बिगबिगी बढेको छ । यतिमात्र होइन  सङ्गीत चोर्ने सङित कर्मी भन्नेहरु पैसाको भरमा जबरजस्ती हिरो हिरोइन बन्ने हरुको बिगबिगिले गर्दा वास्तविक र असली स्रष्टा मारमा परिरहेका छन यो सहरमा ।

    पैसावाला हिट र  बेश्वाला हिट भनने कुरा गीत माफृत ब्यङ्ग्यात्मक तरिकाले गीतले सयाटर हानेको छ ।  यस्तै कथा बस्तुमा बनाइएको समय सापेक्ष गीत “मेरो पालो कैले” भर्खरै बजारमा  म्युजिक एक्स्प्रेसले बजारमा ल्याएको छ । सन्तोष बानियाको परिकल्पना तथा शब्द सृजना मा तयार भएको यस गीतलाई लय राजकुमार बानियाँले तयार पारेका हुन् ।

     लोकप्रिय गायिका पुर्णकला बिसि र मनोज बि क को सुमधुर आवाज रहेको यो गीतलाई ग्यालरी  को युटुब च्यानल मार्फत डिजिटल बजारमा सार्बजनिक गरिएको हो । यस गितमा चर्चित हास्यकलाकार यादब देबकोटा सरापे र सबिना पन्तको रोमान्चक अभिनय देख्न सकिन्छ । सुरेस श्रेष्ठको छायांकन रहेको गीतको भिडियोलाई दिपक बिस्टले सम्पादन गरेका हुन् । भिडियोलाई  काजिस श्रेष्ठले निर्देशन गरेका हुन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…