• झापा । कक्षा ८ को जिल्लास्तरीय परीक्षामा हिमालयन इङ्लिस एकाडेमी मेचीतगर १० धुलावारी अवन्तिका पौडेलले जिल्लामा उत्कृष्ट अंक प्राप्त गरेकी छिन् । 
    हालै प्रकाशन भएको परीक्षफल अनुसार पौडेलले जीपीए ४ दशमलव शुन्य अंक प्राप्त गरी जिल्लामा उत्कृष्ट नतिजा ल्याएकी हुन् । 
    कक्षा नर्सरीदेखि प्रथम स्थान हासिल गर्दै आएकी पौडेल अत्यन्तै मेधावी छात्रा हुन् । 
    बुबा लेखनाथ पौडेल (केशव) र आमा रेखा पौडेलकी एक्ली छोरी उनी विद्यालयका अन्य गतिविधिमा पनि उत्तिकै क्रियाशील छिन् । विद्यालयका निर्देशक दीपक भण्डारले उनको प्रतिभाको कदर गर्दै थप शैक्षिक सफलता प्राप्त गर्न शुभकामना  दिए । साथै परीक्षमा सहभागि सबै विद्यार्थीहरुले उत्कृष्ट अंकका साथ उतीण गरेको भण्डारीले बताए । छोटो समयको अवधीमा हिमालयन मेचीनगरको उत्कृष्ट विद्यालयको रुपमा स्थापित बनेको छ । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…