लौकही । सुनसरीको कोशी गाउँपालिका १ स्थित लौकही स्वास्थ्य चौकीमा प्रदेश नं १ का प्रदेश सभासद तथा प्रदेश सरकारको वन उधोग वातावरण तथा पर्यटन मन्त्री जगदीश कुशियेतले एक औपचारिक कार्यक्रमका बीच प्रस्तुती सेवाको उद्घघटन गरेका हुन ।
कार्यक्रमका प्रमुख अतिथी वन, उधोग तथा पर्यटन मन्त्री जगदीश कुशियेत बिशिस्ट अतिथी जिल्ला जन स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख मुकुन्द प्रसाद गौतम कोशी गाउँपालिकाकी उपध्यक्ष अनिता देबि यादव र गाउँपालिकाका आठै वटा वडाका वडा अध्यक्षहरु सरोकारवाला निकाय लगायतको उपस्तिथि रहेको थियो।
कोशी गाउँपालिका सुनसरी द्वारा आयोजित सो कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कुशियेतले यो क्षेतको लागि अतिअवश्यक रहेको थियो प्रसुती सेवा संचालन भए पछि यो क्षेत्रको धेरैजसो परिवारलाई सहयोग समेत हुने बताए ।