•  २०७५ बैशाख १५ शनिवार

    राजनीतिक पदको दुरुपयोग गर्दै कहलिएका बोर्डिंग स्कुलमा छोराछोरी पढाउने नेताहरु तिनै स्कुलको सुल्क घटाउने एजेण्डामा सामाजिक संजालमा फोटो प्रदर्शन गर्दै चर्चित हुने प्रथाको बिरुद्द् ४ नं प्रदेश अखिल क्रान्तिकारी भने आन्दोलनमा होमिएको छ ।

    अखिल क्रान्तिकारी ४ न प्रदेशले केन्द्रबाट आउने कुनै कार्यक्रम नगर्न र नगराउन निर्देशन दिएसंगै दिनभरजसो आज क्रान्तिकारी नेताको सामाजिक संजालमा  आएका प्रतिक्रियाले सामजिक संजाल तात्यो ।

    सामाजिक संजाल मार्फत सापकोटा दिएको निदेशन तर्फ इंगित गर्दै बिभिन्न नेताहरुको सामाजिक संजालमा मिश्रित धारणा आएसँगै रातोकलम सम्बाददाताले बुझ्न खोज्दा केन्द्रीय पदाधिकारी नेताहरुको छोराछोरीहरु अनिवार्य सरकारी बिध्यालय पढाउन नपठाए सम्म केन्द्रबाट आउने कुनै कार्यक्रम वा निर्देशन आफुलाई मान्य नहुने अखिल क्रान्तिकारीका केन्द्रीय सचिव एवं ४ नं प्रदेश इन्चार्ज क्षितिज सापकोटाले रातोकलम सम्बाददाता सँग जानकारी दिए l

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…