• २०७५ बैशाख १८ मंगलवार

    माकलबारी । काठमाडौंको गोकर्णेश्वर माकलवारीमा होटेल याङ्वेन सन्चालमा आउने भएको छ । 
    गोकणेश्कवर सानो पुल नजिकैं  नबिन माखिमले होटेल सञ्चालनमा ल्याउन लागेका हुन् । गोकर्णेश्वर आउने सेवाग्राहीलाई अर्गानिक  र हाईजेनिक खाजाका परिकार र लोकल स्वाद चखाउने उदेश्यले होटल सन्चालनमा आउन लागेको हो । 

    होटलमा फरक पहिचान र फरक स्वाद सेवा सुविधाको व्यवस्थापन गरिएको सुब्बाले बताए । राजधानिका होटेलहरुमा अखाद्य बस्तुहरुको मिसाएको गुनासो आउने गरेको छ । तर हामी एकदमै शुलभ मुल्यमा अर्गानिक  परिकार खुवाउन चाहान्छौ ।  होटेलमा तोम्बा,सुकुटी,सेकुवा तथा अर्गानिक ग्रिन टि लगायत खाजा तथा पेय पदार्थहरु पाईने सुब्बाले बताए ।
     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…