काठमाडौं । काठमाडौंको गोकर्णेश्वर सानो पूल नजिक याङ्वेन होटल सन्चालनमा आएको छ । लोकल तथा अर्गानिक खाजाका लागि सन्चालनमा ल्याईएको होटेलमा झोल मम, सेकुवा,याङ्वेन लगायत पेय पदार्थहरु पाईने सन्चालक नबिन लिम्बूले बताए । ताजा माछाको परिकार, स्थानीय उत्पादन र परम्परागत खाना होटलमा पाईने गरेको छ ।
अग्र्र्यानिक स्थानीय उत्पादनले ग्रँहकहरुले रुचाएका छन् ।
लोकल कुखुरा, लोकल माछा, लोकल पेय पदार्थ, अग्र्यानिक तरकारी र स्वादिष्ट खाद्य परिकारले ग्राहकलाई तानिरहेको होटल सन्चालकले बताए ।