• गोरखा, २४ बैसाख । आफ्नै आमालाई बलात्कार गरेको आरोपमा गोरखा भीमसेन थापा गाउँपालिका–६, छापागाउँका एक ३३ वर्षीय युवा पक्राउ परेका छन् ।प्रहरीले आमालाई करणी गरेको आरोपमा पक्राउ परेका युवाको आमाको बयानले भने प्रहरी नै तीनछक्क परेको छ । घटनाबारे जानकारी लिन प्रहरीले आमासँग लिएको बयानमा आफ्नै सहमतिमा छोराले करणी गरेको बयान आमाले दिएपछि प्रहरी आफै चकित बनेको छ ।
    घटनाबारे प्रारम्भिक अनुसन्धान र बयान लिने काम जारी रहेको जिल्ला प्रहरी कार्यालय अन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रले जनाएको छ ।

    पक्राउ परेका युवक र उनकी आमासँग पनि बयान लिने काम भइरहेको प्रहरीले जनाएको छ । बयानका क्रममा युवककी ६५ वर्षकी आमालाई युवककी पत्नीले करणी गरेको देखेपछि प्रहरीमा खबर गरेकी थिइन् । घटना गएको वैशाख २० गते राति ८ बजे रातिको हो । बयानका क्रममा युवककी आमाले भने सहमतिमै करणी भएको बताएपछि घटना अनौठो बनेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…