• दाङ । नेपाल जेसीजको एरिया घ को एरिया कन्फ्रेन्स दोस्रो दिन विभिन्न विषयमा छलफल तथा र एजेण्डाहरुमा छलफल भइरहेको छ । 
    त्रिभूवननगर जेसीजको आथित्यतामा भइरहेको कन्फ्रेन्समा वक्तृत्वकला प्रतियोगिता समेत सम्पन्न भएको थियो ।  यसैगरी, थिम सेरमोनी, जेनेरल एसेम्लीलगायतका विषयमा छलफल गरिरहेको छ । 
    सम्मेलनमा युवा जागरण अभियान, आफ्नो उत्तरदायित्व बहन गर्दै हामी चम्कन्छौँ भन्ने विषयमा पनि विभिन्न सेसनमा छलफल गरिएको थियो । 
    साथै विभिन्न जिल्लाबाट आएका शाखा अध्यक्षहरुले आ आफ्नो विचार राखेका थिए । 
    निरुपित कार्यकारी उपाध्यक्ष अशोक शंकरको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय अध्यक्ष श्रीधर बस्याल, शिक्षाविद गोविन्द पोखरेललगायतले आ आफ्ना विचार राखेको थिए । 
    एरिया घ को एरिया कन्फ्रेन्स सोचे भन्दा राम्रो भएको राष्ट्रिय अध्यक्ष बस्यालले बताए । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…