• काठमाडौं, २९ । वैशाख  दुई दिनको नेपाल भ्रमण सकेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फिर्ता हुनुभएको छ ।

    जनकपुरबाट नेपालको भ्रमण सुरु गर्नुभएका भारतीय प्रधानमन्त्री मोदीले शुक्रबार जानकी मन्दिरमा विषेश पूजा गर्नुभएको थियो ।

    प्रदेश नम्बर २ मा नागरिक अभिनन्दनमा सहभागी भएर मोदी शुक्रबार नै काठमाडौं फर्कनुभएको हो ।

    शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी र उप–राष्ट्रपति नन्दबहादुर पुनसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।

    शनिबार मुस्ताङको मुक्तिनाथको यात्रा गर्नुभएका मोदीले काठमाडौंको पशुपतिनाथको भ्रमण समेत गर्नुभएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…