• काठमाडौं, २९ वैशाख । लामो प्रतिक्षा पछि नेपालका युवा स्टार सन्दीप लामिछानेले दिल्ली डेयरडेभिल्सको लागि आईपीएलमा डेब्यु गर्दैछन् । आज हुने रोयल च्यालेन्जर्स बैंगलोर विरुद्धको खेलमा सन्दीपले खेल्ने पक्का भएको हो ।

    सन्दीपलाई यस सिजनको आईपीएल अक्सनमा दिल्लीले अनुबन्धन गरेपछि उनी आईपीएलमा छानीने पहिलो नेपाली खेलाडि बनेका थिए । आजको खेल खेल्दै सन्दीप आईपीएलको खेल खेल्ने पहिलो नेपाली खेलाडि पनि बन्न सफल भएका छन् ।

    सुरुवात कै खेलहरुमा सन्दीपले खेल्न पाउँछन् जस्तो भएपनि दिल्लीसँग ३ जना भारतीय स्पीनर भएकोले पनि सन्दीपले सुरुवातमै खेल्न नपाएका हुन् । आजक खेलमा राम्रो खेलेमा आउने दिनमा थप खेलमा खेल्ने मौका पाउने देखिन्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…