• काठमाडौं । म्युजिक भिडियोमा जमेकी मोडल सारिका केसीको मनको कुनामा अर्का मोडल रमेश थापाले  डेरा जमाएका छन् । बास्तबिक जिवनमा नभई एक म्युजिकमा हो । थापाले यस्तो बास वास्तविक रपमै नभएर हालै सार्वजनिक भएको गीतको म्युजिक भिडियोमा पाएका हुन् ।

    शिरबन्दी डिजिटलले बजार व्यवस्थापन गरेको लोक तथा दोहोरी गीत मेरो मनको कुनामा भित्र जमुना गैरे र विशाल पाख्रिनको संयुक्त शब्द र स्वर समेत रहेको छ भने गीतमा लय सिम्रन मोक्तान तामाङको रहेको छ । करण चैसीरको छायाँकनमा कपिल लामाले निर्देशन गरेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन् ।

    तीन दर्शनको हाराहारीमा म्युजिक भिडियोहरुमा आफ्नो कला कौशल देखाई सकेका मोडल रमेश थापाले यस गीतले आफ्नो परिचय अझ स्थापित गर्न सहयोग पुर्याउँने विस्वास ब्यक्त गरेका छन् /

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…