• सुनवल । रामनगर जेसीजको आयोजनामा लागु औषध दुव्र्यसनी न्यूनिकरयण सम्बन्धी एक दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
    सुनवल नगरपालिका वडा नम्बर १२ को आर्थिक सहयोगमा भएको सचेतना कार्यक्रममा २ सय भन्दा बढीको सहभागिता रहेको थियो । रामनगर जेसीजका वर्ष २०१८ का अध्यक्ष भोजराज चापागाईको सभापतित्व तथा सुनवल नगरपालिका वडा नम्बर १२ का अध्यक्ष यमलाल पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला ट्राफिक प्रमुख धमेन्द्र रावल, इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख जेसी शाह, शाखाका संस्थापक अध्यक्ष डोलराज भण्डारी, निवर्तमान अध्यक्ष ढुण्डीराज भट्टराई, सुनवल नगरपालिकाका कार्यपालिका सदस्य अर्जुन सुतार, रामग्राम जेसीजका अध्यक्ष मुक्ति पौडेललगायतले लागु ओषध दुव्र्यसनी अभियानमा रामनगर जेसीजले खेलेको भूमिकाको प्रशंसा गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव हिमा न्यौपानेले गरेकी थिइन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…