• काठमाडौं । रुस विश्वकप-२०१८ को आधिकारिक गीत सार्वजनिक भएको छ । यसपटकको विश्वकपका लागि ‘लाइभ इट अप’ बोलको गीत सार्वजनिक भएको हो ।

    यसअघिको गीतभन्दा फरक रहेको यसपटकको विश्वकपको गीत सम्झिन पनि निकै सजिलो र सुन्दा आनन्द दिने किसिमको रहेको छ । बेल एयर, विल स्मिथका साथमा निक्की जाम र एरा इस्ट्रेफीको गीतलाई यसपटकको आधिकारिक गीत बनाइएको हो ।

    यो गीत विश्वकपको फाइनल आगामी जुलाई १५ मा रुसको राजधानी सहर मस्कोमा प्रस्तुत गरिनेछ । विल स्मिथले यो गीतको लागि विश्वकप फाइनलमा प्रस्तुतीको अफर आउनु आफ्ना लागि निकै खुसीको कुरा रहेको प्रतिक्रिया दिए । गीत सार्वजनिक भएता पनि म्युजिक भिडियो भने आइसकेको छैन । (एजेन्सी)

    https://www.youtube.com/watch?time_continue=56&v=kFMZUxX6K6o

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…