• काठमाडौं, १४ जेठ । चुडामणि उप्रेती ‘गोरे’ले अदालताम दिएको २७ पृष्ठ लामो बयानमा भारतीय व्यापारीले झिकाएको सुन सम्बन्धित स्थानसम्म पुराउने भरियाको निगरानीको काम गर्दै आएको बताएका छन् ।
    उनले दुबईबाट कसले सुन पठाउँथे भन्ने पनि आफूलाई थाहा नभएको दावी गरेका छन् ।
    दुबईबाट भारतीय व्यापारीले मगाएको सुन हराएपछि सुन मालिकले बारम्बार ताकेता गर्न थालेको र आफैमाथि सुन चोरेको अरोप लगाउन थालेको बताउँदै गोरेले विभिन्न व्यक्तिसँग सुन चोरीका विषयमा अनुसन्धान थालेको बयान दिएका छन् ।
    सनम शाक्यलाई कुटपिट गरी करेन्ट लगाए पनि आफू हत्यामा संलग्न नभएको गोरेको दावी छ ।
    गारेले सनमलाई गाडीमा आराम गर्न राखेका बेला टेकबहादुर मल्लले करेन्ट लगाएर मारेको आरोप लगाएका छन् ।
    नागरिक दैनिकले समाचार छापेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…