मोरङ । जिपि कोइराला अध्ययन केन्द्र मोरङ्को अध्यक्षमा विद्यार्थी नेता सुबिन पराजुली मनोनित हुनु भएको छ । विद्यार्थी राजनिती र नेपाली काङ्ग्रेसमा आफ्नो क्षेत्र बाट पुर्याएको योगदानको कदर गर्दै पराजुली मनोनित भएका हुन । सस्थाका अध्यक्ष रामप्रसाद अधिकारी र महासचिव निरन्जन थापाले सुबिनलाई अध्यक्षमा मनोनीत गरेका हुन । आफू अध्यक्ष भएपछि खुशी लागेको बताउदै जिम्मेवारी थपिएको सुबिनले रातोकलमलाई बताएका छन ।