• उर्लाबारी, जेठ १८ । निम्न वर्ग परिवारमा जन्मिएका झापा दमकका बालगायक अशोक दर्जीको घर बिहिबार शिलन्यास गरिएको छ ।

    गायक टंक बुढाथोकी र घर निर्माण समितिका संयोजक पूर्ण वाईबाले घरको शिलान्यास गरेका हुन् ।

    घर निर्माणका लागी १० धुर जग्गा खरीद गरिएको छ ।

    करीव १० लाखको लागतमा ३ कोठे घर निर्माण गर्नें योजना रहेको स्रोतले जनाएको छ । २० दिन भित्रमा घर निर्माण कार्य सकिने संयोजक पूर्ण वाईबाले जानकारी दिएका छन् ।

    पहिलो गीत मन बिनाको धन ठूलोकी धन बिनाको मन हिट् भएसँगै उनी पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन् ।

    निम्न वर्ग परिवारमा जन्मिएका दर्जीमा सानो उमेर मै निकै अदभूत गायन क्षमता भएको छ । जसले गर्दा छोटो समयमा नै उनी चर्चामा रहेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…