• तामाङ फाउन्डेसन नेपालले स्थापना दिवस मनाउने भएको छ । फाउन्डेसनले आफ्नो स्थापना दिवस जेष्ठ २६ गते भक्तपुर सुर्यविनायकमा विभिन्न कार्यक्रम गरी मनाइने भएका छन् ।

    कला,संस्कृति,भाषा,साहित्य,भेषभुषा हाम्रो पहिचान तामाङ एकताको साझा मुद्दा हाम्रो अभियान भन्ने नाराका अरुण घिसिङको अध्यक्षमा एकवर्ष अघि स्थापना भएका थिए।

    फाउन्डेसनले रक्तदान,नृत्य प्रतियोगिता र मौलिक साँस्कृतिक कार्यक्रमहरु गरी स्थापना दिवस मनाउने आयोजकले बताए ।



सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…