• बुधवारे झापा । महिलाहरुलाई सक्षम र सवल बनाउने उदेश्यका साथ ५ दिने उद्घोषण तालिम सम्पन्न भएको छ ।
    बुद्ध शान्ति गाउँ पालिका बाणिज्य संघ महिला उद्यमीद्धारा आयोजित तालिमको सहजकीरण कविता शर्माले गर्नु भएको थियो । तालिममा सुरुका दिनदेखि अन्त्यसम्म ५५ जना महिलाको सहभागि रहेको थियो । प्रशिक्षक शर्मालाई मायाको चिनोसहित सम्मान गरिएको थियो ।
    ज्ञानु थापाको सभापतित्व तथा बुद्ध शान्ति गाउँपालिकाकी उपाध्यक्ष मिरा भुर्तेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा झापा उद्योग वाणिज्य संघ शाखा बुधवारको अध्यक्ष रुद्ध चापागाई पूर्व अध्यक्ष गोविन्द पौडेल, बाणिज्य संघका कार्यकारी अधिकृत मनोज राउतलगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन मिना सापकाटा गरेकी थिइन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…