• उर्लाबारी । लोकगायक रामकृष्ण परियार र माया लिम्बूको स्वरमा सजिएको लोकगीत शितको थोपाको भिडियो सार्वजनिक भएको छ । म्यूजिक नेपालको युट्युव च्यानल भिडियो सार्वजनिक गरिएको हो । उर्लाबारी निवासी गीतकार अस्मिता शर्मा शब्द रहेको भिडियोको छायाँकन इटहरीको गोकुलममा गरिएको हो ।


    माया प्रेमको बिषयबस्तु समेटिएको भिडियोमा गीतकार अस्मिता र दिनेश कोईरालाको उत्कृष्ठ अभिनय देख्न सकिन्छ । सुमन तामागंले खिचेको भिडियोको निर्देशन हेमन तामागंले गरेका हुन् । भिडियो सोचे भन्दा निक्कै राम्रो बनेको निर्माता प्रेम निरौलाले बताए । भिडियोको लागि बिक्रम याम्फुले डेनको प्रयोग गर्नुभएको थियो । गीतकार अस्मिताले पहिलो पल्ट अभिनय गरेको पहिलो प्रयासबाट नै निक्कै राम्रो प्रतिक्रिया मिलेको बताउनुभयो । अस्मिताले आमागि दिनमा पनि दर्शक श्रोताबाट यस्तै माया र साथको अपेक्षा गर्नुभएको छ ।

    https://www.youtube.com/watch?v=MrB-R8ghVS4

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…