दिनेश खड्का
विराटनगर, २८ जेठ । भारतको विएएसएफ कम्पनिले उत्पादन गर्दै आएको कन्सट्रकसन संम्बिन्धि उत्पादनहरु राठी गुप्रले नेपाली बजारमा विस्तार गरेको छ । विगतको ३० वर्ष देखि नेपालमा ग्लु र एडिसिभ प्रडक्ट बनाउदै आएको राठी गुप्रलेले पहिलो पटक कन्क्रिट संम्विन्धी नया प्रडक्ट बजारमा लन्च गरेको हो । आजैवाट राठी गुप्रले आफनो सवै डिलरमा उक्त नया प्रड्रकटहरु विक्रीका लागी वितरण गरेको छ ।
कम्पनीले आईतवार विराटनगरमा एक कार्यक्रमविच सवै आफना डिलरलाई उक्त प्रडण्ट वार जानकारी समेत गराएको थियो ।
लञ्च भएका प्रडण्क्टहरुमा मास्टर पंचल ७७७, मास्टर ईमा एसविर टु, मास्टर लाईफ सीआई २२० रहेका छन् ।
मास्टर पंचल ट्रिपल सेभेनले सिमेन्टको टासिने शक्ति १० गुणाले बढाउने बताईएको छ ।
त्यस्तै मास्टर ईमा एसविर टु ले प्यास्टरलाई गुणस्थरिय बनाई, वाटर प्रफीङ क्षमता बृद्धि गर्ने बताईएको छ । यस प्रडक्ट फुटेको चेर्केको दिवाल वा छतमा लगाए पुन रुपमा मर्मत हुने कम्पनीको दावी छ । र मास्टर लाईफ सीआई २२० डन्डीको आयु बढाउने र डन्डीमा खिया लग्न नदिने विषेशता रहेको बताईएको छ ।
यी सवै प्रडक्टहरु प्रयोगी गरी बनाईएको घर वा कुनै संरचनाको आयु सामान्य भन्दा १० गुणाले बढ्ने कम्पनीको भनाई छ ।