• दिनेश खड्का

    विराटनगर, २८ जेठ ।  भारतको विएएसएफ कम्पनिले उत्पादन गर्दै आएको कन्सट्रकसन संम्बिन्धि उत्पादनहरु राठी गुप्रले नेपाली बजारमा विस्तार गरेको छ । विगतको ३० वर्ष देखि नेपालमा ग्लु र एडिसिभ प्रडक्ट बनाउदै आएको राठी गुप्रलेले पहिलो पटक कन्क्रिट संम्विन्धी नया प्रडक्ट बजारमा लन्च गरेको हो । आजैवाट राठी गुप्रले आफनो सवै डिलरमा उक्त नया प्रड्रकटहरु विक्रीका लागी वितरण गरेको छ ।

    कम्पनीले आईतवार विराटनगरमा एक कार्यक्रमविच सवै आफना डिलरलाई उक्त प्रडण्ट वार जानकारी समेत गराएको थियो ।
    लञ्च भएका प्रडण्क्टहरुमा मास्टर पंचल ७७७, मास्टर ईमा एसविर टु, मास्टर लाईफ सीआई २२० रहेका छन् ।
    मास्टर पंचल ट्रिपल सेभेनले सिमेन्टको टासिने शक्ति १० गुणाले बढाउने बताईएको छ ।
    त्यस्तै मास्टर ईमा एसविर टु ले प्यास्टरलाई गुणस्थरिय बनाई, वाटर प्रफीङ क्षमता बृद्धि गर्ने बताईएको छ । यस प्रडक्ट फुटेको चेर्केको दिवाल वा छतमा लगाए पुन रुपमा मर्मत हुने कम्पनीको दावी छ । र मास्टर लाईफ सीआई २२० डन्डीको आयु बढाउने र डन्डीमा खिया लग्न नदिने विषेशता रहेको बताईएको छ ।
    यी सवै प्रडक्टहरु प्रयोगी गरी बनाईएको घर वा कुनै संरचनाको आयु सामान्य भन्दा १० गुणाले बढ्ने कम्पनीको भनाई छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…