• काठमाडौं।  विश्वकप फुटबल प्रतियोगिताको दोस्रो खेलमा उरुग्वे विजयी भएको छ।  उरुग्वेले इजिप्टलाई १-० गोलले पराजित गर्दै  विजयी भएको हो।उरुग्वेको लागि खेलको दोस्रो हाफको ८९ औं मिनेटमा जस गिमिनेज गोल गरेका थिए।  नेपाली समय ५:४५ बजेबाट सुरु खेलको पहिलो हाफमा इजिप्ट र उरुग्वेको कडा प्रतिष्पर्धा भएपनि कुनै  गोल भने हुन सकेन।  केही गोल गर्ने संभावनाहरुमा भने इजिप्ट र उरुग्वे चुकेका थिए।

    खेलमा लुइस स्वारेजले पाएका मौकाको सदुपयोग गर्न सकेनन्। इजिप्टका मोहम्मद सलाह खेल मैदनमा देखिएनन्। खेलको ९० औं मिनेटमा इजिप्टका खेलाडीले पहेलो कार्ड पाएका थिए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…