• काठमाडौं । अर्जेन्टिनाले र आइसल्याण्ड एक-एक गोल हानेको छ ।
    अर्जेन्टिनाले होको केहि मिनेटमा नै गोल होनेको हो । अर्जेन्टिनाले १९ औँ मिनेमा गोला हानेका छ भने २५ मिनेटमा आइसल्याण्डले गोल र्फकाएको छ । ६ मिनेछपछि नै आइसल्याण्डले जवाफी गोल र्फकाएको हो ।

    सन् १९३० देखि नै विश्वकप खेलेको अर्जेन्टिनाले दुई पटक विश्वकपको उपाधि जितेको छ । १७ पटक विश्वकप खेलीरहेको अर्जेिन्टना सन् १९७८ र १९८६ मा विश्वकप जितेको थियो । पाँच पटक सेमिफाइनलमा पुगेको अर्जेिन्टना पाँच पटक नै विश्वकपको फाइनलमा पुगेको छ । यो पटक अर्जेन्टिनामा स्टार स्ट्राइकर लियोनल मेसी बाहेक धेरै राम्रा राम्रा खेलाडी पनि छन् ।

    २१ औ सस्करण सम्म आईपुग्दा विश्वकपमा पहिलो पटक छनोट भएको आइसल्याण्ड खेल सुरु हुनु नै केहि रेकर्ड बनाईसकेको छ । फिफाको वरियतामा २२ औँ स्थानमा रहेको आईसल्याण्डको यो नै ठुलो प्रतियोगीतामा हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…