काठमाडौं । अर्जेन्टिनाले र आइसल्याण्ड एक-एक गोल हानेको छ ।
अर्जेन्टिनाले होको केहि मिनेटमा नै गोल होनेको हो । अर्जेन्टिनाले १९ औँ मिनेमा गोला हानेका छ भने २५ मिनेटमा आइसल्याण्डले गोल र्फकाएको छ । ६ मिनेछपछि नै आइसल्याण्डले जवाफी गोल र्फकाएको हो ।
सन् १९३० देखि नै विश्वकप खेलेको अर्जेन्टिनाले दुई पटक विश्वकपको उपाधि जितेको छ । १७ पटक विश्वकप खेलीरहेको अर्जेिन्टना सन् १९७८ र १९८६ मा विश्वकप जितेको थियो । पाँच पटक सेमिफाइनलमा पुगेको अर्जेिन्टना पाँच पटक नै विश्वकपको फाइनलमा पुगेको छ । यो पटक अर्जेन्टिनामा स्टार स्ट्राइकर लियोनल मेसी बाहेक धेरै राम्रा राम्रा खेलाडी पनि छन् ।
२१ औ सस्करण सम्म आईपुग्दा विश्वकपमा पहिलो पटक छनोट भएको आइसल्याण्ड खेल सुरु हुनु नै केहि रेकर्ड बनाईसकेको छ । फिफाको वरियतामा २२ औँ स्थानमा रहेको आईसल्याण्डको यो नै ठुलो प्रतियोगीतामा हो ।