• काठमाडौं। अफ्रिकन पावर हाउस सेनेगलले युरोपको राम्रो मानिएको टोली पोल्याण्डलाई २-१ गोलले पराजित गर्दै विश्वकप फुटबलमा सुखद सुरुवात गरेको छ।

    खेलको अधिकांश समय बललाई आफ्नो नियन्त्रणमा राखेको भए पनि गोल गर्न नसक्दा पोल्याण्ड पराजित भएको हो। सेनेगलको जितमा पोल्याण्डका थियागो चियोनेकले ३७औं मिनेटमा आत्मघाती गोल गर्दै सेनेगलको अग्रता बनाएका थिए।

    ६०औं मिनेटमा एमबाय नियान्गले दोस्रो गोल गर्दै सेनेगललाई २-०को अग्रता दिलाएका थिए। पोल्याण्डका गोलकिपर अगाडि बढेको मौकाको सदुपयोग गर्दै निायन्गले गोल गरेका थिए।

    खेलको ८६औं मिनेटमा ग्रेगोर्ज क्रिचोविकले गोल गर्दै पोल्याण्डलाई खेलमा फर्काउने प्रयास गरेका थिए तर समय अभावले दोस्रो गोलकालागि पोल्याण्ड पराजित भएको हो। सेनेगलले पोल्याण्डको धेरै आक्रमणहरु बिफल तुल्याएका थिए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…