• काठमाडौं । रुसमा जारी विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा पुग्ने सबै टिमको टुंगो लागेको छ । ३२ टिमले विश्वकपमा भाग लिएकामा १६ टिम बाहिरिँदा १६ टिम मात्र बँचेका हुन् ।

    समूह ए बाट उरुग्वे समूह विजेता र रसिया समूह उपविजेता बन्दै राउन्ड अफ सिक्सटिनमा पुग्दा साउदी अरेबिया र इजिप्ट बाहिरिए ।

    समूह बीबाट स्पेन समूह विजेता र पोर्चुगल समूह उपविजेता बन्दा इरान र मोरक्को प्रतियोगिताबाट बाहिरिए ।

    समूह सीबाट फ्रान्स समूह विजेता र डेनमार्क समूह उपविजेता बन्दा पेरु र अष्ट्रेलिया बाहिरिएका छन् ।

    समूह डीबाट क्रोएसिया समूह विजेता र अर्जेन्टिना समूह उपविजेता बन्दा नाइजेरिया र आइसल्याण्ड बाहिरिए ।

    समूह ईबाट ब्राजिल समूह विजेता र स्वीट्जरल्याण्ड समूह उपविजेता बन्दै राउन्ड अफ सिक्सटिनमा पुग्दा सर्बिया र कोस्टारिका बाहिरिए ।

    समूह एफबाट स्वीडेन समूह विजेता र मेक्सिको समूह उपविजेता बन्दै राउन्ड अफ सिक्सटिनमा पुग्दा दक्षिण कोरिया र जर्मनी बाहिरिएका छन् ।

    समूह जीबाट बेल्जियम समूह विजेता र इंगल्याण्ड समूह उपविजेता बन्दै राउन्ड अफ सिक्सटिनमा पुग्दा ट्युनिसिया र पानामा बाहिरिएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…