• विश्वकपको नकअाउट चरणको जारी पहिलो खेलमा फ्रान्सले अर्जेन्टिनामाथि अग्रता दोब्बर पारेको छ।

    १९ वर्षीय एम्बापेले एकै खेलमा दोस्रो गोल गर्ने क्रममा एम्बापेले खेलको ६८ औं मिनेटमा गोल गर्दै फ्रान्सलाई ४-२ को अग्रता दिलाए। यसको ४ मिनेट अगाडि गोल गर्दै खेलमा अग्रता दिलाएका थिए।

    यसअघि अर्जेन्टिनाले लिएको अग्रता फ्रान्सले ९ मिनेटपछि तोडेको थियो। उसका लागि पाभार्डले बराबरी गोल फर्काएका थिए।

    यसअघि दोस्रो हाफको ४८ औं मिनेटमा अर्जेन्टिनाले गोल गर्दै खेलमा अग्रता लिएको थियो। यसअघि सुरूवाती पछि परेको अर्जेन्टिनाका लागि एन्जल डी मारियाले ४१ अौं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।



    एभर वेनेगाले उपलब्ध गराएको पासमा उनले ३० यार्ड टाढाबाट बायाँ खुट्टाले शशक्त प्रहार गर्दै डीमारियाले गोल गरेका थिए।

    त्यसअघि ११ अौं मिनेटमा क्यालियन मबाप्पेलार्इ मार्कोस रोजोले डी बक्सभित्र लडाएपछि पाएको पेनाल्टीमा एन्टियानो ग्रिजम्यानले गोल गर्दै फ्रान्सलाई सुरूवाती अग्रता दिलाएका थिए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…