• दिनेश खड्का
    विराटनगर ,असार २३
    उद्योग संगठन मोरगले शुक्रवार विराटनगरमा आयोजना गरेको संगठनको नया कार्यसमितीको पदस्थापन कार्यक्रममा लोकतान्त्रिक अभ्यासको धजिया उडाईएको छ । कम्युष्टिहरुको बर्चश्व रहेको उक्त संगठनले सर्वाजनिक पदधारण गरेको संघीय मन्त्री लालबावु पण्डितलाई पार्टिको बरिष्ठ नेता मधाब नेपाल भन्दा कनिष्ठ आशन गह्रण गराएको थियो । सरकारले लागु गरेको मर्यादाक्रमलाई मिच्दै उक्त संगठनले सार्वजनिक कार्यक्रममा पार्टिको वरिष्ठ नेता तथा पुर्वप्रधानमन्त्री नेपाललाई प्रमुख अथिति बनाएको थियो । तर सरकारले जारी गरेको हालको मर्यादाक्रममा पुर्वप्रधानमन्त्री भन्दा संघीयमन्त्रीलाई अघि राखिएको छ । उक्त प्रावधानको समेत खिल्ली उडाउदै संगठनले लोकतान्त्रमाथि धावा मोल्ने गरी पार्टिको नेतालाई प्रमुख अतित्थ गराएको थियो ।
    हुन त लोकतान्त्रिक पद्धतीवाट मन्त्री भएर आएका पण्डितले पनि उक्त कार्यको निन्धा गर्दै कार्यक्रम बहिसकार गर्न सक्नु पार्थो तर त्यास्तो भएन पण्डितले गरेनन् । कारण थाहा छैन् । के उनले जान्दा जान्दै लोकतन्त्रलाई धारप पार्न खोजेको हो ? या त यो पण्डितको अनविज्ञता हो ? यो पनि अन्योललै छ ।
    लोकतान्त्रिक मुलुकमा पार्टिको नेता भन्दा सार्वजनिक पदधारण गरेको जनप्रतिनिधिलाई मन्याता दिने चलन रहदै आएको छ भने कम्युष्टि साशीत मुलुकमा मात्र नेतालाई प्रथमिकता दिने गरेको विश्वमा नजिर छ ।

    प्रदेश मन्त्रीलाई पनि अपमान 
    कार्यक्रममा आएका दुई प्रदेश मन्त्रिपनि अपमान भएको भन्दै कार्यक्रममा एकैछिन बसेर बाहिरीएका थिए । कार्यक्रममा अतिथिका रुपमा बोलाईएका प्रदेशका गृहमन्त्री हिकमत कार्कि र प्रदेशका अर्थमन्त्री ईन्द्र आङ्वो अपमानित भएको महशुस गर्दै कार्यक्रमबाट बाहरिएका हुन् । त्यस्तै नेपाली काग्रेसको संघिय संसाद मिनेन्द्र रिजाल पनि आपमानित भएको महसुस गर्दै कार्यक्रमवाट बाहिरीएका थिए । अतिथिको आशान ग्रहणमा आफुहरुलाई दोस्रो लाईनमा राखिएको भन्दै उनीहरुले संगठनको व्यवस्थापन प्रति असन्तुष्टि व्यक्त गरेका थिए । पहिलो रो मा माकुने र पण्डितसंगै ४ जना उद्योगीलाई राखिएको तर प्रदेश मन्त्री र संघीय सासंदलाई अपहेलना गरिएको उनीहरुको भनाई छ । संबन्धित प्रदेशको मन्त्रिलाई सर्वाजनिक कार्यक्रममा ठाउ नदिनु संघीयता र लोकतन्त्रलाई कमजोर बनाउने कम्निष्ठहरुको षड्यन्त्र भएको प्रतिपक्षीले आरोप समेत लगाएका छन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…