• काठमाडौं । रुसमा भइरहेको विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । विश्वकपको अन्तिम क्वार्टरफाइनलमा आयोजक रुस पेनाल्टी सुटआउटमा ४–३ ले पराजित हुँदा क्रोएसिया सेमिफाइनलमा प्रवेस गर्यो।

    सेमिफाइनलमा फ्रान्स र बेल्जियम तथा इंगल्याण्ड र क्रोएसिया भिड्ने भएका छन् । पहिलो सेमिफाइनल जुलाइ १० तारिख मंगलबार राति ११ः४५ बजे हुनेछ भने दोस्रो सेमिफाइनल जुलाई ११ तारिख बुधबार हुनेछ ।

    क्वार्टरफाइनलमा फ्रान्सले युरुग्वेलाई तथा बेल्जियमले ब्रजिललाई हराएको थियो ।

    पूर्व विजेताहरु दुई टिममात्र अहिले सेमिफाइनलमा छन् । इंगल्याण्डले सन् १९६६ र फ्रान्सले सन् १९९८ को विश्वकप जितेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…