• एजेन्सी । बेल्जियमसँग हार्दै विश्वकपको क्वार्टरफाइनलबाट बाहिरिएपछि ब्राजिलका स्टार स्ट्राइकर नेइमारले क्लब फुटबलमा फर्किन कठिन रहेको प्रतिक्रिया दिएका छन् ।
    बेल्जियमले २–१ ले हराएपछि उपाधिको प्रमुख दावेदार मानिएको ब्राजिलका खेलाडीहरु रसियाबाट घर फर्किएका छन् । ‘यो मेरो करियरकै दुःखद् क्षण हो’, नेइमारले भने ।इस्टाग्राम पोष्टमा नेइमारले इतिहास रच्ने मौका गुमाउँदा निकै पीडा भएको बताएका छन् ।

    ‘फेरि फुटबलमा फर्कने शक्ति जुटाउन पनि कठीन छ’, उनले भनेका छन्, ‘तर, मलाई विश्वास छ, भगवानले मेरा अगाडि जे आउँछ, त्यसलाई समना गर्ने शक्ति दिनेछन् ।’उनले ब्राजिलियन टिमको सदस्य हुन पाएकोमा आफूलाई निकै खुसी लागेको समेत बताएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…