• काठमाडौं । वान प्लस स्टार्ट अपले स्मर्टफोन उत्पादनको सुरुवात २०१३ देखि सुरु गरेको हो । कम्पनीका अनुसार सर्वसुलभ मुल्यमा फ्याग्सीप स्मार्टफोन ल्याउने वान प्लस पहिलो कम्पनी हो । सुरुका दिनदेखिनै वान प्लसले एकद्धार प्रणाली मार्फत बिक्री वितरण गर्दै आइरहेको छ । जहाँ ग्राहकहरुले निश्चित समयमा गरिद गर्ने गरेका छन् । बिगतमा कम्पनीले बाहिरपनि स्मार्टफोनको बिक्री गर्ने गरेको थियो ।

    धेरैजसो स्मार्टफोन प्रयोगकर्ताको भनाइ अनुसार वान प्लस चाँडो अपडेट दिने कम्पनीमा पर्छ । वान प्लस ३ को सार्वजनिकीसँगै कम्पनीले अपडेटको लागि पुस गर्ने गरेको छ । वान प्लसले सफ्टवयर मेन्टिनेन्सको लागिसमेत समयको तालिका दिदै आएको छ । वान प्लस फोरमका अनुसार वान प्लस ३ देखि कम्पनीले २ बर्ष नियमित रुपमा अपडेट दिने गरेको छ । जसमा नयाँ–नयाँ फिचरहरु थपगर्ने, एन्ड्रोइड भर्सनको अपग्रेड गर्ने, एन्ड्रोइड सेक्युरीटि र बगहरु फिक्स गर्ने जस्ता सुविधा दिदै आएको हो । साथै हरेक २ महिनामा एन्ड्रोइड सेक्युरिटी १ बर्षसम्म अपग्रेड गर्ने सुविधा दिने भएको छ ।

    आईहबका मार्केटिङ मेनेजर धिरेन्द्र कुशवाह भन्नुहुन्छ ‘स्मार्टफोन प्रयोगकर्ताको बिचमा वान प्लस सबैभन्दा रुचाइएको स्मार्टफोन हो । यसले नियमि तरुपमा नयाँ नयाँ अपडेटहरु ल्याईरहेको छ । जसमा नयाँ टेक्नोलोजि, फिचर, अपरेटिङ सिस्टम र एड्भान्स हाई स्पिड फङसनिङ जस्ता सुबिधा दिएर आफ्ना ग्राहकलाई संन्तुष्ट बनाइ रहेको छ । वान प्लस ५, वानप्लस ५ टी र भर्रखरै लञ्च भएको वानप्लस ६का साथै करिब २ बर्ष अगाडि ल्याएको वानप्लस ३ र वानप्लस ३ टी मा समेत सफ्टवयर अपडेट र सेडिउल मेन्टिनेन्स सुविधा दिने भएको छ ।’

    वानप्लस कष्टुमर अपरेटिङ सिस्टम ‘अक्सिजन’को डिजाइन सुबिधा र अनुकुलता सहित परिमार्जन गरिएको छ । जसको प्रयोगबाट प्रयोगकर्ताले भिन्न अनुभब गर्न सक्ने छन् ।
    हालसालै नेपाली बजारमा सार्वजनिक भएको वानप्लस ६ले तहल्का मच्चाएको छ । र, ग्राहकको पहिलो रोजाईको स्मार्टफोनहरु मध्य एक स्मार्टफोन बन्न सफल भएको छ । यो फोन किन्न चाहनुहुने ग्राहकले नजिकैको रिटेल स्टोरहरुबाट देशैभरी नै खरिद गर्न सक्नुहुने छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…