गायक देवेन चेम्जोङ गीत संगीतमा संघर्षरत नाम हो । डेढ दशक देखि गीत संगीतमा अनवरत रुपमा लागि परेका देवेनको ‘स्पर्श’ एल्बम बजारमा आईसकेको छ भने उनले फुटकर थुप्रै गीतहरु गाएका छन् ।
निकै मिठो स्वर भएपनि उनी ओझेलमा छन् । गीतसंगीतमा लागेर सन्तुष्टी मिलेको बताउने चेम्जोङ गीतसंगीतलाई आफ्नो सुख दुखको साथी सम्झिन्छन् । उनले गाएको आमाको काखमा खेलको बोलको गीत निक्कै रुचँईएको छ । उनको सांगीतिक यात्रा बारे गरिएको कुराकानी यस्तो छ ।