रसियामा जारी फ्रान्स र क्रोएशियाबीचको विश्वकप पाइनलमा फ्रान्सले गोल गर्दै अग्रता लिएको छ।
खेलको १८ औं मिनेटमा फ्रान्सलाई फ्राप्त फ्रिकिकलाई क्लिएर गर्ने क्रममा क्रोएशियाको खेलाडी म्यान्डुजुकिकले आफ्नै पोस्टमा बल छिराएपछि फ्रान्सले अग्रता पाएको हो।
यो उनको फुटबल करियरको पहिलो आत्मघाती गोल हो।