रसियामा जारी विश्वकपमा फ्रान्स र क्रिएशियाबीचको फाइनल खेलमा फ्रान्सले पेनाल्टीबाट प्राप्त अवसरलाई गोलमा परिणत गर्दै क्रोएशियाविरूद्ध २-१ को अग्रता लिएको छ।
ग्रिजम्यानले पेनाल्टीलाई गोलमा परिणत गर्दै अग्रता दिलाएका हुन्।
१८ मिनेटमा आत्मघाती गोल गर्दै १ गोलले पछाडी परेको क्रोएशियाले २८मिनेटमा बराबारी गोल गर्दै खेलमा फर्किएको थियो। म्यान्डुजुकिले आफ्ने पोस्टमा गोल छिराएका थिए भने पेरिसिभिकले बराबरी गोल फर्काएका थिए्।