• भक्तराज कन्दङवा स्मृति प्रतिष्ठानद्धारा“लिम्बुुवान राष्ट्रका प्रणेता क. भक्तराज कन्दङवा” नामको स्मृति ग्रन्थ विमोचन कार्यक्रमा, किरात याक्थुम चुुम्लुुङ हिम ललितपुरमा सम्मपन्न गरेको छ।

    पुुर्व प्रधानमन्त्री तथा नेपाल कम्युुनिष्ट पार्टी (ने.क.पा.) का अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्ड को प्रमुुख आतिथ्यतामा “लिम्बुुवान राष्ट्रका प्रणेता क. भक्तराज कन्दङवा” नामको स्मृति ग्रन्थ विमोचन कार्यक्रमा सम्पन्न भएको हो ।

    उक्त कार्यक्रममा विभिन्न पार्टीका नेतागण, मन्त्री, सभासद, सांसद, भक्तराज कन्दङवाका परिवारका सदस्यहरु, प्राज्ञ एवं बुुद्धिजिवी, किरात याक्थुङ चुम्लुङ लगायत विभिन्न सामाजिक संघ संस्थाहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

    (ने.क.पा.) का अध्यक्ष पुुष्पकमले के भने त भिडियो हेर्नु होला

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…