काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले सरकारविरुद्ध माइतीघरमा नेविसंघको शक्ती प्रर्दशन गरेको छ ।
नेपाल विद्यार्थी संघले सरकारले सर्वसत्तावादी चरित्र देखाएको भन्दै काठमाडौंमा बिरोध प्रदर्शन गरेको हो ।
बिरोध कार्यक्रम काठमाडौंको माइतीघरदेखि वानेश्वरसम्म सरकार विरुद्ध प्रदर्शन गर्न लागेको हो ।
नेविसंघले जुम्लामा आमरण अनसनरत डा। गोविन्द केसीको जीवन रक्षाको पनि माग गरेको छ ।