• धरान (सुनसरी) साउन ५ । धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको आज शवयात्रा को क्रममा अन्तीम सद्धाञ्जली चलिरहेको छ । उहाको धरान नगरपरिक्रमा पछि केही बेरमा अन्तिम श्रद्धाञ्जलि अर्पणसहित दाहासंस्कार गरिने छ ।

    अहिले सुब्बाको धरान १२ स्थित धरान उपमहानगरपािलकाको कार्यलय परिसरबाट सद्धाञ्जली अर्पण गरी सर्बसाधारणहरुको लागी पब्लिक उच्च मा बिको खेल मैदानमा राखिएरको छ भने सर्बसाधारणहरुले अन्तीम सद्धञ्जली अर्पगा गरिरहनुभएको छ । सद्धमञ्जली कार्यक्रममा हजारमैको संख्यामा धराने जनताहरुको उपस्थिती रहेको छ ।

    त्यसैगरी १ नं प्रदेशका मुख्य मन्त्री सेरधन राई ,कानुनमन्त्री हिकमत कार्की,अर्थमन्त्री ईन्द्र आङवो,सासदहरु लागायको उपस्थिती रहेको छ ।

    सुब्बा को काठमाडौंको ग्राण्डी अस्पतालमा गत साउन १ गते निधन भएको थियो केही बेरमा सुब्बाको शव यात्रा सहित धरान उपमहानगरको मुख्य मुख्य स्थानमा परिक्रमा गरी धरान १८ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहद्वारा संरक्षित वन क्षेत्रमा जातीय परम्परा अनुसार उहाको अन्तिम श्रद्धाञ्जलि सहित दाहसंस्कार गर्ने कार्यक्रम तय भएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…