• रातोकलम काठमाडौँ  !

    २०७५ श्रावन १० बिहीवार

    चर्चित गीतकारहरुको शब्दमा ,राजरोबट अजनबिको एकल संगीत "समर्पण " भाग १ एक भब्य समारोह बीच काठमाडौँ मा बिमोचन गरिएको छ l

    नेपाल प्रज्ञा प्रतिष्ठानको पूर्व कूलपति तथा नेपाली साहित्यका मूर्धन्य साहित्यकार (प्रख्यात नाम: वैरागी काँहिला, )तिलविक्रम लिम्बूको प्रमुख आतिथ्यमा "समर्पण " भाग १ एल्बमको बिमोचन गरिएको हो कार्यक्रमको सभापतित्व सुन्दर आलेले गर्नु भएको थियो l



    उक्त एल्बम बिमोचन कार्यक्रममा प्रमुख अतिथि, बिशेष अतिथि तथा अन्य उपस्थित अतिथि हरुले "समर्पण " भाग १ " एल्बम को प्रसंसा गर्दै शब्द छनौट पद्दति सम्म एकदमै राम्रो भएको र चर्चित गायक गायिकाहरु को जादुमय स्वर तथा उत्कृष्ट संगीतले सजिएको यस एल्बमले चाडै नै सांगीतिक फाट मा बेग्लै पहिचान बनाउन सक्ने र नेपाली गित संगीत क्षेत्रमा नया आयाम थप्ने कुरामा बिस्वस्त हुदै उनको एल्बम को समिक्षा गर्नु भएको थियो र सबै जनाले गीतकार राजरोबट अजनबि लाई शुभकामना बधाई पनि दिनु भएको थियो।

    काङ्सोरे मिडिया प्रा लि को आयोजनामा भएको सो कार्यक्रमको संचालन साहित्यकार सिता तुङखेवाले गरेकि थिइन् । ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…