• चर्चित गीतकार लिना राईको शब्द रहेको पहिलो भेटको हेराईमा माया बसेछ,सुटुक्क सुटुक्क तिम्रो दिलमा यो मन फसेछ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतलाई अहिलेका चर्चित गायक प्रमोद खरेलले गाएका छन् । लिना राईले आफनै युट्युव च्यानलबाट सार्वजनिक गरेकी उक्त गीतको भिडियो केहि समयपछि निर्माण गरिने बताएकी छिन् । गीतबाट राम्रै प्रतिक्रिया मिलेको र यहि क्षेत्रमा केहि गर्न उत्साह मिलेको उनले बताईन् । गीतको संगीत दिपेन्द्र थिगं र एरेन्ज सुमन केसीले गर्नुभएको हो । माया प्रेममा आधारित गीतले युवापुस्ताको मन जित्ने गीतकार लिनाको विश्वास छ ।

    लिनाले लेखेका अन्य गीतहरु पनि निक्कै रुचाईएको छ ।

    https://www.youtube.com/watch?v=AtLYaHvC07k&feature=youtu.be

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…