• काठमाडौं – पछिल्लो समयका चर्चित बाल गायक अशोक दर्जीको घरको काम ९० प्रतिशत सम्पन्न भएको छ ।गायक तथा संगीतकार टंक बुढाथोकी पछिल्लो समय अशोक दर्जीका कारण चर्चामा अशोकलाई पछिल्ले समय स्टेज कार्यक्रमहरुमा भ्याई नभ्याई भएको छ ।

    बिदेशका कार्यक्रममा पुगिसकेका अशोकले अब भने काठमाडौँमा नै पढ्ने भएका छन् ।तर उनले गरेका यी सबै कामले उनी पछिल्लो समय आलोचनाको सिकार भएका छन् । अशोकलाई सहयोग गर्दा उनी स्वंयमलाई भने तनाव सिर्जना भएको छ । सामाजिक सञ्जालमा उनका बारेमा नकारात्मक टिकाटिप्पणीहरु भइरहेका छन् । धेरैले उनले यो काम आफ्नो स्वार्थको लागि गरिरहेको आरोप पनि लगाएका छन् ।

    अशोक काठमाडौं आएदेखि नै टंकले अशोकका हरेक पलहरु युट्यूबमा भिडियो बनाएर सेयर गर्ने गरेका कारण टंकलाई धेरैले पैसाको लागि अशोकलाई प्रयोग गरेको आरोप समेत लगाएका छन् ।बिबिन्न आरोपप्रत्यारोपका बीच टंकले आफुले अशोकको घर निर्माण गरेरै छाड्ने बताएका थिए त्यो पुरा गर्दै छन् । हेर्नुहोस भिडियो

    https://www.youtube.com/watch?time_continue=64&v=e6J3XWIRiYU

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…