• रातोकलम - भवानी लिम्बु जाँते

    जिल्ला मोरंङ लेटांङ नगरपालिका साबिक जाँते ९ बाह्रकोठे निवासी दश वर्षिय मनिषा लिम्बू बोन क्यान्सरबाट पिडित,मनिषालाई गम्भीर समस्या पैदा भएर दिनानु दिन बिरामी नाजुक अवस्थामा रहेको छ,

    उनको पुनर्जीवन को लागि सारा सन्सारमा रहनु भएको सम्पुर्ण सहयोगी मन,मुटु ,आफन्त जन,दाजुभाई हरु सङ्ग सहयोग को लागि आव्हान गरिरहेका छ्न,

    हजुर हरुको सानो सहयोग ले उनले पुनजिवन पाउनु र परिवार लाई खुशी दिन सक्नेछ्न,अहिले उनको दोस्रो चरण को उपचार भरतपुर क्यान्सर hospital मा गर्नु पर्न्ने भएकोले हजुर हरुले आफ्नो अमुल्य सहयोग को लागि निज बिरामी को ममि लाइ सिदै कल गरेर सहयोग गर्न चाहानुहुन्छ भने उहाँको (मनिता लिम्बू ) यो नम्बरमा 9819040959 फोन गरेर रा बा बैंक लेटाङ शाखा को चल्ती हिसाव नम्बर 245000047510 मा पनि सहयोग जम्मा गरीदिन सक्नु हुनेछ ।

    अझै धेरै जानकारीको लागि तलको भिडियो हेर्नुस्

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…