रातोकलम काठमडौ
२०७५ श्रावन १६ बुधवार
जिल्ला तेह्रथुम फेदाप गाउ पालिका ८ सङगपु का क्यान्सर पीडित मन राज लिम्बू ललितपुर हरिसिद्दी, नेपाल क्यान्सर हस्पिटलमा उपचारको क्रममा १५ गते ६ बजे सन्सार बाट बिदा हुनु भएको छ ।
क्यान्सर पीडित मन राज लिम्बू बचाउन देश बिदेशमा अभियान चलाउने दिया मिडियाले हार्दिक आभार प्रकट गर्दै सहयोग अभियान बन्द भएको जानकारी दिएको छ ।