• गायक तथा सङ्गितकार सुभ तामाङको तिम्रो मनमा के छ के छ बोलको गित सामाजिक सन्जालमा सर्बाधिक लोकप्रिय भए सँगै गायक तामाङको पनि लोकप्रियता बढ्डो छ।

    दुई दसक लामो सँघर्ष पछि बल्ल चर्चाको सिखर चुम्न सफल तामाङका धेरै गितहरु गित लोकप्रिय भए पनि गायक ओझेलमा थिए । रातोकलम सँग कुराकानी गर्दै गायक तामाङ्ले गित सङ्गीतमा दुई दसक लामो संघर्ष पछि दर्शक स्रोताको माया पाउँदा आफुलाई खुसी लागेको र थप उर्जा मिलेको बताए।

    पहिलो आफ्नै नाम सुभ एल्बम बाट गायक तथा सङ्गित क्षेत्रमा अगाडि बढेका गायक शुभ तामांङ्ले दोश्रो "मलाई माया गर" गरि दुईवटा एल्बम दर्शक श्रोताहरुको मन जित्न सफल भैईसकेको बताउछ ।

    अहिले सामाजिक सन्जालमा सर्बाधिक लोकप्रिय भएको गित तिम्रो मनमा के छ के छ ? मेरो मनमा तिमि "तिम्रो मनमा के छ" तेश्रो एल्बमको तयारीमा रहेका गायक तथा सङ्गितकार, तामाङले भने थप उर्जाका साथ अर्को एल्बम दर्सक श्रोता सामु ल्यौदै छु र यो भन्दा धेरै माया पाउने अपेक्षा पनि लिएको छु ।
    बाकि अँश भिडियोमा

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…