• रतुवामाई । अारम्भ नाट्य डबली कला साहित्य मञ्च रतुवामाई सोमबारेद्वारा अाउदाे भदाै २७ गते गर्ने तिज विशेष कार्यक्रममा समाजसेवी सुन्दर श्रेष्ठले अार्थिक सहयाेग गर्ने घाेषणा गर्नुु भएकाे छ ।
    अाज बिहान साेमबारेमा मञ्चका पदाधिकारिहरूसँग भेटघाट गरि कार्यक्रमलाइ सफल पार्न श्रेष्ठले सक्दाे सहयाेग गर्ने घाेषणा गर्नु भएकाे हाे ।

    उहाँले कार्यक्रमलाई सफल पार्नमात्र हाेईन सँस्था दर्ता प्रकृयामा लाग्ने खर्च नगद ५ हजार समेत प्रदान गर्नु भयो । कार्यऋमलाई भव्य रूपमा सफल पार्न सहयाेगकाे घाेषणालाई स्वागत गर्दै संस्थाका अध्यक्ष समीर सुवेदी तथा सल्लाकार संयाेजक महेन्द्र रेग्मीले समाजसेबी सुन्दर श्रेष्ठलाई खादा अाेढाएर सम्मान व्यक्त गर्नु भयाे । मञ्चले तिजकाे अबसर पारेर अाउदाे भदाै २७ गते बृहत् साँस्कृतिक कार्यक्रम तथा नाटक प्रदर्शन गर्ने जनाएकाे छ

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…