• इटहरी । इटहरी महिला जेसीजको ‘जेसीज सप्ताह’ अन्तरगत शुक्रवार शैक्षिक सामाग्री वितरण गरिएको छ ।
    शाखाले इटहरीको टेङ्ग्राखोलामा अध्यापन गर्दै आएका ३७ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको इटहरी महिला जेसीजकी अध्यक्ष मिनु न्यौपानेले बताइन् । उक्त खोलाका डिलमा रहेको रुखको भेदमा समाजसेवी चन्द्र भण्डारीले विगत २४ वर्षदेखि निःशुल्क रुपमा टिउसन पढाउँदै आएका छन् । उनको कामलाई हेरेर थप उर्जा दिने उदेश्यका साग शैक्षिक समाग्री वितरण गरिएको कार्यक्रम संयोजक पुजा बोहोराले बताइन् ।
    ब्रम्हकुमारी राजयोगकी सञ्चालिका शारदा दिदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष अमिश ढकालको समेत सहभागिता रहेको थियो ।
    शाखाका सप्ताह कार्यक्रम अन्तरगत महिलाहरुको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको अध्यक्ष शाखा अध्यक्ष मिनु न्यौपानेले बताइन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…